
आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै हाम्रो ग्राहक महानुभावहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले विभिन्न होटलहरुसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुटको लागि सम्झौता गर्दै आईरहेको छौं । हालै, हामीले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेको छौं । सम्झौता अनुसार यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुनेछ ।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Latest Updates View All
-
3rd Quater Business Review Meeting Pokhara 2078/79May 18, 2022
-
15th AGM of Garima Bikas Bank LimitedApr 13, 2022
-
Garima Bikas Bank inked MOU with 'Aagantuk Resort'Sep 15, 2021
9.00%
Less Than 2 Cr
Individual Deposit (2 Yrs < 30 Mth)9.00%
Less Than 2 Cr
Individual Deposit (2 Yrs < 30 Mth) More Rates Open Fixed Deposite